अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

केन्द्रबिन्दु
0
Shares

पहिराेका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ। 

गए राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। 

सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन्। 

Logo