पद्मकन्या क्याम्पसमा भौतिक उपस्थितिमै पढाई हुने

पद्मकन्या क्याम्पसमा भौतिक उपस्थितिमै पढाई हुने

केन्द्रबिन्दु
0
Shares

कोभिड १९ महामारीको संक्रमणले बन्द रहेको पद्मकन्या बहुमुखी क्याम्पसले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएको छ ।

४ असोज सोमबारबाट विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक धनप्रसाद पण्डितले जानकारी दिएका छन् ।

विश्वविद्यालयमा पढाई हुने विभिन्न विषयहरु सम्भव भएसम्म भौतिकरुपमा नै सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको निर्णयअनुसार सबै विषयको कक्षा भौतिक रुपमा सञ्चालन हुने पण्डितले बताए ।     

Skip This
Skip This
Logo