आजकाे माैसमः वाग्मती र गण्डकीमा भारी वर्षाकाे सम्भावना

आजकाे माैसमः वाग्मती र गण्डकीमा भारी वर्षाकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

आइतबार राति मुलुकका केही स्थानमा भारी वर्षाको आँकलन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति प्रदेश १, वाग्मती र गण्डकीका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा सम्भावना छ। तर, प्रदेश १, वाग्मती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । सोमबार राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक/दुई स्थानमा वर्षा आँकलन गरिएको छ। 

Logo