यस्तो छ आज मौसम

यस्तो छ आज मौसम

केन्द्रबिन्दु
0
Shares

आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भेगमा आंशिक (धेरै खुला, थोरै बादल) देखि सामान्य (७५ प्रतिशत बादल, २५ प्रतिशत खुला) सम्म बदली र तराईमा आंशिक बदली रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। साथै केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यस्तै राति देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेकाे छ। 

Logo