अदालतको अवहेलनाः पूर्व प्रधानन्यायाधीशहरूलाई सफाइ

अदालतको अवहेलनाः पूर्व प्रधानन्यायाधीशहरूलाई सफाइ

केन्द्रबिन्दु
0
Shares

अदालतको अवहेलनाविरुद्धकाे  मुद्दा खेप्दै आएका चार जना पूर्व प्रधानन्यायाधीशहरूले सफाइ पाएका छन् ।

सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको शुक्रवार बसेको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिएको हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पूर्व प्रधानन्यायाधीशहरूले संयुक्त वक्तव्य दिएका थिए ।

Skip This
Skip This
Logo