गोरखा केन्द्र भएर बिहानै भूकम्पकाे धक्का महसुस

गोरखा केन्द्र भएर बिहानै भूकम्पकाे धक्का महसुस

केन्द्रबिन्दु
0
Shares

गोरखा केन्द्र भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

मान्बु आरूघाट गाउँपालिकामा पर्छ। गोरखा, धादिङ, काठमाडाैं लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो।

Skip This
Skip This
Logo