अमेरिकाबाट एकलाख मात्रा फाइजर खोप आउँदै

अमेरिकाबाट एकलाख मात्रा फाइजर खोप आउँदै

केन्द्रबिन्दु
0
Shares

संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ।

“सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ”, यहाँस्थित अमेरिकी दूतावासले ट्वीट गर्दै भनेको छ। 

यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो।

Skip This
Skip This
Logo