८६ वर्षकाे उमेरमा नागरिकता, फुरूङ्ग भइन् वृद्धा

८६ वर्षकाे उमेरमा नागरिकता, फुरूङ्ग भइन् वृद्धा

केन्द्रबिन्दु
0
Shares

मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। मुगुमकामारोङ्ग गाउँपालिका-३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गरेका हुन्।

लामाे समय भारतमा बसेकी उनले हाल आएर नेपाली नागरिकता लिएकी हुन्। नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पनि पाउने भएकी छन्। 

उनले राष्ट्रिय परिचयपत्र पनि बनाएकी छन्।

Skip This
Skip This
Logo