तराईमा हुस्सु, दिउँसाे वर्षाकाे सम्भावना

तराईमा हुस्सु, दिउँसाे वर्षाकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसाे प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo