काठमाडौं उपत्यकामा ३ हजार ३४७ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ संक्रमित थपिएका हुन्।
नेपालमा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन्।































प्रतिक्रिया