पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरि डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरि हिल्स प्रा.लि.ले जनाएको छ ।
चन्द्रागिरि हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरि डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।
Come and visit Chandragiri and experience a beautiful snowfall
#snowfall #visitchandragiri #ChandragiriHills #Nepal
Posted by Chandragiri Hills Ltd on Wednesday, 19 January 2022





























प्रतिक्रिया