सरकारद्वारा माघ १० गतेदेखि मलेशिया भ्रमणमा रोक

सरकारद्वारा माघ १० गतेदेखि मलेशिया भ्रमणमा रोक

केन्द्रबिन्दु
0
Shares

सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ। 

कोभिड -१९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गएका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो। 

मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो।

Logo