शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट घर फर्किए

केन्द्रबिन्दु
0
Shares

शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन्। गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो।

उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए। उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन्। 

तस्बिर सौजन्य : गिरिश गिरीकाे फेसबुकबाट  

Skip This
Skip This
Logo