लामाे दूरीका यातायात खुले पनि काठमाडौंमा जोरबिजोर कायमै

लामाे दूरीका यातायात खुले पनि काठमाडौंमा जोरबिजोर कायमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं  । लामाे दूरीका यातायात बिहीबारदेखि खुले पनि काठमाडौं उपत्यकाभित्र जोरबिजोर प्रणाली कायमै रहने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले जारी गरेको आदेशमा अर्को आदेश नभएसम्मका लागि यातायात साधनमा जोरबिजोरी प्रणाली कायम रहने उल्लेख छ।

आदेशमा उल्लेख भएअनुसार बजार पसल खुल्ने भए पनि भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पाइने छैन-‘अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोरबिजोर प्रणाली लागू हुनेछैन।’

Logo