राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । राप्ती पीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेलाई बाघले शनिवार बिहान ८ बजेतिर आक्रमण लगेको थियो ।
प्रहरीको टोली र स्थानीयहरूले खोजतलास गर्दा उनको शव १० बजेतिर फेला पारेको थियो ।































प्रतिक्रिया