१५८ जनामा कोरोना संक्रमण पुष्टि, ३५४ निको भए

१५८ जनामा कोरोना संक्रमण पुष्टि, ३५४ निको भए


पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५८ जनाको पिसीआर परीक्षण गर्दा ९२ जना र २ हजार ४६ जना एन्टिजेन परीक्षण गर्दा ६६ जना गरि १५८ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ।

Logo