सावित्री कंचनजंगाद्वारा महाशिवरात्रीको अवसरमा भक्तजनलाई पानी तथा मास्क वितरण

सावित्री कंचनजंगाद्वारा महाशिवरात्रीको अवसरमा भक्तजनलाई पानी तथा मास्क वितरण

केन्द्रबिन्दु
0
Shares

विगतका बर्षहरुमा जस्तै यसपाली पनि महाशिवरात्रीको अवसरमा सावित्री कंचनजंगा अगरबत्तीले पशुपति मन्दिर परिसरमा  शुद्ध पिउने पानी तथा मास्क  वितरण गरेको छ। 

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दै आएको छ।

Skip This
Skip This
Logo