पत्रकार महासंघको स्थापना दिवस : भोलि प्रभातफेरीदेखि स्वास्थ्य परीक्षणसम्म

पत्रकार महासंघको स्थापना दिवस : भोलि प्रभातफेरीदेखि स्वास्थ्य परीक्षणसम्म

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सिनामंगलदेखि सञ्चारग्रामसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिने भएको छ। 

महासंघको ६४ औं स्थापना दिवसको अवसर पारेर महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ भने उक्त स्वास्थ्य शिविरमा मृगौला, दन्त परीक्षण र रक्त संकलन गरिनेछ। 

महासचिव रोशन पुरीका अनुसार अपरान्ह १२ बजे होटल एभरेष्टमा ‘पत्रकार तथा सञ्चार माध्यममा कोभिड-१९ को प्रभाव’को विषयमा अन्तर्क्रिया कार्यक्रम राखिएको छ।

Skip This
Skip This
Logo