बिस्का जात्रामा रथ ढलेर लाग्दा एक जनाको मृत्यु

बिस्का जात्रामा रथ ढलेर लाग्दा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बिस्का जात्राको रथ तान्ने क्रममा रथ ढल्दा सोमबार एक जनाको मृत्यु भएको छ। 

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ। 

जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथ ढलेर थिचेकाे थियो। रथले थिचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। 

Skip This
Skip This
Logo