बदिर्ययामा १२ वर्षीया बालिलाई ६१ वर्षीय पुरुषले गरे यौन दुर्व्यवहार

बदिर्ययामा १२ वर्षीया बालिलाई ६१ वर्षीय पुरुषले गरे यौन दुर्व्यवहार

केन्द्रबिन्दु
0
Shares

बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । ती बालिकालाई यौन दुर्व्वहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका-३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको छ । 

थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

Skip This
Skip This
Logo