रवि लामिछानेले ग्यालेक्सी टीभी छाडे

रवि लामिछानेले ग्यालेक्सी टीभी छाडे

केन्द्रबिन्दु
0
Shares

पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत सञ्चारकर्मी  रवि लामिछानेले बिहीबारदेखि लागू हुनेगरी टेलिभिजन छोडेका हुन्। उनले आजैका मितिदेखि राजनीतिमा प्रवेश गरेको जनाएका छन् । उनले कुन दलमा जाने भन्नेबारे केही बोलेका छैनन् । 

ग्यालेक्सीको कार्यालयमा आयोजित विदाई कार्यक्रममा टेलिभिजनका कर्मचारीहरुसँग बोल्दै लामिछानेले अहिलेसम्म जनताको समस्या सुनेको र अब भने समस्या समाधान गर्ने भूमिकामा जान चाहेको बताएका छन् । 

 

Logo