पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

वर्षाका कारण पहिरो झरेपछि कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कपिलवस्तुको धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वर्षा नरोकिएकाले सडक खुल्न केही घण्टा लाग्नेछ । हाल सडक खुलाउँनका लागि पहल भइरहेका छन् । 

 

Logo