काठमाडौंको भारतीय दूतावासभित्र गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौंको भारतीय दूतावासभित्र गोली चल्यो, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। गोली लागेर एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी प्रप्त भएको छ । 

गोली प्रहारबाट एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी आएको भएपनि यसको थप पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  सोमबार गोलि चलेपछि अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनाको थप विवरण आउँन बाँकि छ । 

 

Logo