खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

खुलालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाण्डौको शंखरापुर नगरपालिका-९ खुलालटारमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय ४५ बर्षीय दिपक केसी रहेका छन् । साँखुबाट ईन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको मोटरसाइकल गएराती ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

Skip This
Skip This
Logo