चाबहिलबाट कस्तुरीको बिनासहित एक जना पक्राउ

चाबहिलबाट कस्तुरीको बिनासहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ  महानगरपालिका–७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बु रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बा.८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त बिना सहित फेला पारी पक्राउ गरेको हो ।      

Skip This
Skip This
Logo