आज नेपाल बन्द : जनजीवन प्रभावित

आज नेपाल बन्द : जनजीवन प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ। नेपाल बन्दका कारण जनजीवन प्रभावित भएकाे छ।

बन्दका कारण लामो दूरीका सवारी साधन चल्न नकेकाे ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार बिहानज ७ बजेसम्म ठप्प रहे पनि त्यसपछि केही सवारी साधान उपत्यकाबाट बाहिरिएका छन् ।

आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारी विरुद्ध विप्लव समूहले नेपाल बन्दको घोषणा परेपछि त्यसकाे प्रभाव देखिएकाे हाे ।

Logo