दैलेखमा पानी ट्यांकीमा डुबेर दाजुबहिनीको मृत्यु भएको छ । बुबाआमा खेतमा काम गरिरहेका बेला हिजो बेलुका उनीहरु डुबेको शाहले बताए ।
दुल्लु नगरपालिका वडा नम्बर ३ कर्णाली नदीको छेउमा सिँचाइका लागि जम्मा गरेको ट्यांकीमा डुबेर त्यही ठाउँका १२ वर्षका दिनेश महत र बहिनी ९ वर्षकी मनिता महतको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।































प्रतिक्रिया