पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु, १७ जना घाइते

पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु, १७ जना घाइते

केन्द्रबिन्दु
0
Shares

 पाल्पाको लघुवामा बस दुर्घटना भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।  प्रहरी कार्यालय पाल्पाका  अनुसार बस सडक देखि सय मिटर तल  खसेको छ । 

Logo