अत्यासलाग्दो सार्वजनिक सवारी (फोटोफिचर)

अत्यासलाग्दो सार्वजनिक सवारी (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

हरेक साँझ राजधानीका बस, माइक्रोबस र टेम्पोलगायतका सार्वजनिक यातायातमा अत्यन्तै भीड हुन्छ । भीड बढेपछि धेरै यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । यसरी झुन्डिएर यात्रा गर्दा जोखिम बढेको छ ।

 

Logo