ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँच

ट्राफिक प्रहरीद्वारा सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँच

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरेको छ ।

साउन ९ गतेबाट उक्त अभियानको सुरुवात गरिएको र निरन्तर संचालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।  साथै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोक स्थित नयाँ बसपार्कमा सिट क्षमता भन्दा बढी विद्यार्थि बोकेको बा २ क ८२५७ नम्बरको स्कुल बसले बढी विद्यार्थि बोकेको पाईएकोले नियमानुसार कारवाही गरिएको छ ।

Skip This
Skip This
Logo