पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या भएपछि ६ मिनेटमै पोखरा फर्काइयो

पोखराबाट काठमाडौं उडेको यतीको जहाजमा समस्या भएपछि ६ मिनेटमै पोखरा फर्काइयो

केन्द्रबिन्दु
0
Shares

पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुन: पोखरामै फर्काइएको हो । ती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिए । इन्जिनियरहरुले जहाजको जाँच थालेको समेत उनले बताए ।

Logo