सलमान खानको घरमा चोरी गर्ने चार पक्राउ

सलमान खानको घरमा चोरी गर्ने चार पक्राउ

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा एक घरमा चारी गर्दै गरेको अवस्थामा  ४ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका – ५ स्थित सलमान खानको घरमा चोरी गरिरहेको अवस्थामा प्रहरीले एक महिलासहित र ३ बालकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका पक्राउ पर्नेमा हेटौंडा – ५ की ३४ वर्षीया यमुना लामा र सोही स्थानका १२,१३ र १४ वर्षीय तीन बालकहरू रहेका छन् । शुक्रबारराति उनीहरूलाई चोरी गरिरहेको अवस्थामा खानको परिवार र स्थानीयले पक्राउ गरेर प्रहरीलाई खबर गरेका थिए।

Skip This
Skip This
Logo