विमानस्थलबाट पक्राउ परेका धनगढीका सुन व्यवसायी रहेको पुष्टि

विमानस्थलबाट पक्राउ परेका धनगढीका सुन व्यवसायी रहेको पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौंबाट मुम्बई जाँदै गरेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी भएको खुलेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार उनी धनगढीका व्यवसायी हुन् । पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ ।

Logo