काभ्रेमा बाँदर र बँदेल आतंक, नियन्त्रण गर्न सरकारसँग गुहार

काभ्रेमा बाँदर र बँदेल आतंक, नियन्त्रण गर्न सरकारसँग गुहार

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा बाँदर र बँदेल आतंक रहेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गंगाबहादुर लामाले काभ्रेमा बाँदर र बँदेल आतंक रहेको भन्दै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय काभ्रेमा बढेको बाँदर र बँदेल आतंकले किसानले लगाएको अन्ननबालीमा हानी नोक्सानी गररेको भन्दै उनले बाँदर र बँदेल आतंक नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । 
 

Logo