कलंकीको खसी बजार १५ दिनभित्र हटाउन महानगर सूचना

कलंकीको खसी बजार १५ दिनभित्र हटाउन महानगर सूचना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले कलंकीमा सञ्चालित खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ। महानगरपालिकाले खसी बजारका कारण वातावरणमा असर पुर्‍याएको भन्दै बिहीबार सूचना जारी गरी हटाउन निर्देशन दिएको हो। 

महानगरपालिकाले यसअघि नै खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर पुगेको भन्दै हटाउन स्थानीयहरुले उजुरी गरेका थिए।

महानगरले व्यवसायीहरू आफैँले वैकल्पिक व्यवस्था गरी बजार हटाउनु भनेको छ। 

Skip This
Skip This
Logo