आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १९ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। 

साथै तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार ७ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। त्यसैगरी आज चाँदीको मूल्य पनि आज स्थिर रहेकाे छ। बुधबार १ हजार ५ सय  २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। 

Logo