केन्याविरुद्धको टी-२० मा नेपालले आज तेस्रो खेल खेल्दै

केन्याविरुद्धको टी-२० मा नेपालले आज तेस्रो खेल खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपालले आज केन्याविरुद्धको टी-२० अन्तराष्ट्रिय क्रिकेटको तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ । 

केन्याको नैरोबीमा नेपाल र केन्याबीचको तेस्रो खेल दिउँसो ३ः४५ बजे शुरु हुनेछ । यसअघि नेपाल र केन्याले एक-एक वटा खेल जितेका छन् । पहिलो खेलमा नेपालले जित हात पारेको थियो भने दोस्रो खेलमा कन्या विजयी भयो । नेपाल आइतबारको खेल जितेर परिणाम पक्षमा पार्ने दाउमा हुनेछ । 
 

Logo