टी-ट्वान्टी सिरिज अन्तरगत केन्यासँग अन्तिम प्रतिस्पर्धा गर्दै नेपाल

टी-ट्वान्टी सिरिज अन्तरगत केन्यासँग अन्तिम प्रतिस्पर्धा गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्याविरुद्ध अन्तिम टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा प्रतिस्पर्धा गर्दैछ । 

नैरोबीस्थित क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । जुन खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेवाट सुरु हुनेछ । पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । आजको खेल जित्नेले टी-ट्वान्टीको अन्तर्राष्ट्रिय सिरिज जित्नेछ ।

Logo