राष्ट्रिय टिमबाट निलम्बित भए सन्दीप लामिछाने

राष्ट्रिय टिमबाट निलम्बित भए सन्दीप लामिछाने

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । 

उनीविरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी पनि जारी गरेको छ । सन्दीप हाल सिपिएल खेल्न जमैकामा छन् । 
 

Skip This
Skip This
Logo