बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा विहीबार हुने

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा विहीबार हुने

केन्द्रबिन्दु
0
Shares

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भोलि बिहीबार हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार हुने जानकारी दिएको हो । एन्फाले विहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरि टोलीको घोषणा गर्न लागेको जनाएको हो ।  

मैत्रीपूर्ण खेलका लागि अहिले ३० खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

Skip This
Skip This
Logo