नेपालले आज किरणको कप्तानीमा बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने

नेपालले आज किरणको कप्तानीमा बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्दैछ । 

घरेलु मैदान दशरथ रंगशालामा अपराह्न ५ : ३० बजे नेपालले बंगलादेशविरुद्ध मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।कम्बोडियासँगको मैत्रपिूर्ण खेल १–० गोलले जितेर बंगलादेशले नेपालसँग खेल्न लागेको हो । खेलका लागि बंगलादेशको टोली सोमबार नै नेपाल आइसकेको छ ।

Logo