नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आज दुई खेल हुँदै

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज बुधवार दुई खेल हुँदैछन् । 

पोखरा क्रिकेट मैदानमा आज समूह ’बी’ का दुई खेलहरु हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा प्रदेश १ र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

Skip This
Skip This
Logo