आईसीसी टी–२० विश्वकपः आज भारत र पाकिस्तान भिड्ने

आईसीसी टी–२० विश्वकपः आज भारत र पाकिस्तान भिड्ने

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल मेलवर्नमा दिउँसो पौने २ बजे शुरु हुनेछ । अन्तर्राष्ट्रिय टी २० मा भारत र पाकिस्तानले अहिलेसम्म ११ खेल खेलेका छन्, जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेका छन् भने एक खेल बराबरी खेलेका छन् । यसअघि शनिबार भएको खेलमा अस्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको थियो । 

Logo