लन्डन डर्बीमा आर्सनलद्वारा चेल्सी पराजित

लन्डन डर्बीमा आर्सनलद्वारा चेल्सी पराजित

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सीलाई १–० अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा फर्किएको छ। 

स्टामफोर्ड ब्रिजमा भएको खेलमा ग्राबियल मेघाल्हेसले ६३औं मिनेटमा गरेको निर्णायक गोलमा आर्सनलले चेल्सीमाथि १–० को अवे जित हासिल गर्‍यो  । जितपछि आर्सनल १३ खेलमा ३४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको शीर्ष फर्किएको छ । जारी सिजनमा लय गुमाएको चेल्सी भने २१ अंकमा सीमित हुँदै सातौं स्थानमा झरेको छ । 

Logo