नेयमारको निणार्यक गोलमा पिएसजी विजयी

नेयमारको निणार्यक गोलमा पिएसजी विजयी

केन्द्रबिन्दु
0
Shares

स्टार खेलाडी नेयनारको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले लोरिएन्टलाई २–१ अन्तरले पराजित गरेको छ । 

आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ५३ औं मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १–१ को बराबरी गर्‍यो ।  ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा छ । लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा  छ ।

Skip This
Skip This
Logo