रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द

रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द

केन्द्रबिन्दु
0
Shares

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच सम्झौता रद्द भएको छ । 

पोर्चुगिच खेलाडी रोनाल्डो र प्रिमियर लिग क्लब युनाइटेडले सहमतिमा सम्झौता रद्ध गरिएको बताएका छन् । मंगलबार राति युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता सकिएको जनाएको हो।

युभेन्ट्सबाट गत सिजन युनाइटेड आएपछि रोनाल्डो र प्रशिक्षक टेन हागबीच सम्बन्ध राम्रो हुन सकेको छैन । हाल रोनाल्डो कतार विश्वकपको लागि दोहामा छन् । 

Logo