फिफा विश्वकप फुटबलः आज पनि चार खेल

फिफा विश्वकप फुटबलः आज पनि चार खेल

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप फुटबलमा शनिबार पनि चार खेल हुँदैछ ।

ट्युनिसिया र अस्ट्रेलिया तथा पोल्याण्ड र साउदी अरेबिया भिड्नेछन् । फ्रान्स र डेनमार्क तथा अर्जेन्टिना र मेक्सिकोबीचको खेल पनि हुँदैछ । यसअघि शुक्रबार कतार सेनेगलसँग ३–१ गोलले पराजित भएको थियो । गएराति भएको खेलमा समूह ए का नेदरल्याण्ड्स र इक्वेडरले अंक बाँड्दा कतारको बर्हिगमन निश्चित भएको हो । यस्तै इरानले वेल्सलाई २–० गोलले पराजित गर्दा अमेरिका र इङ्ल्याण्डले गोल रहित बराबरी खेलेका थिए । 

Logo