जारी कतार विश्वकपमा ३२ राष्ट्रका क्रेजी समर्थकहरु [तस्विरमा]

जारी कतार विश्वकपमा ३२ राष्ट्रका क्रेजी समर्थकहरु [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

दर्शकबिना फुटबल खेलको मज्जा नै हुँदैन । किनभने फुटबल खेलमा २३ जना खेलाडी मात्र मैदानमा भिडिरहेका हुँदैनन् । खेल मैदानबाहिर दर्शक पनि सँगसँगै आफूलाई खेलमा संलग्न गराइरहेका हुन्छन् । दर्शकले नै आफूले समर्थन गरेको टोलीको हौसला बढाइरहेका हुन्छन् भने विपक्षी टोलीलाई गिज्याएर उनीहरूको लय बिगारिरहेका हुन्छन् ।

कतारमा जारी विश्वकप फुटबल यतिबेला अन्तिम चरणमा प्रवेश गरिसकेको छ । यस विश्वकपमा पनि विश्वभरमा फुटबल समर्थकहरू कतारमा भेला भएका छन् । मैदानमा पुगेर आफ्नो टोलीलाई समर्थन गरिरहेका छन् । के बालक, के वृद्ध, सबै उमेर समूहका फ्यानहरूलाई मैदानमा देख्न सकिन्छ ।

अनुहारलाई देशको झण्डाको रङ्गमा रङ्गिएर, अनौठा लुगा लगाएर मैदान प्रवेश गरेका समर्थकहरूले पुरै रङ्गशालालाई नै रङ्गिन बनाएका छन् । हेरौँ गुगलमा भेटिएकाे केही राेचक तस्विरहरु‍‍‍‍…

अर्जेन्टिना

अस्ट्रेलिया

बेल्जियम

ब्राजिल

क्यामरुन 

क्यानडा

कोस्टारिका 

क्रोयसिया

डेनमार्क 

उरुग्वे

इक्वेडर

इङ्ल्याण्ड

फ्रान्स

जर्मन 

घाना

इरान 

जापान

मेक्सिको

मोरक्को

नेदरल्याण्ड

पोल्याण्ड

पोर्चुगल

कतार

साउदी अरेबिया

सेनेगल

सर्विया 

साउथ कोरिया

स्पेन 

स्विट्जरल्याण्ड

 

ट्युनिसिया

अमेरिका 

वेल्स

 

Skip This
Skip This
Logo