विराटनगर सुपर किंग्स नेपाल टि२० लिगको फाइनलमा पुगेको छ । मंगलबार भएको लिगको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगरले फाइनलको यात्रा तय गरेको हो ।
अब उपाधिका लागि विराटनगरले लुम्बिनी अल स्टारको सामना गर्नुपर्ने भएको छ । आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनीले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।





























प्रतिक्रिया