लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
इंग्लिस प्रिमियर लिगमा प्रतिद्वन्द्वी उल्भ्समाथि १–० गोलको कठिन जित निकाल्दै लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो। मोलिन्युक्स स्टेडियममा मंगलबारराति भएको खेलमा लिभरपुलले खेलको १३औं मिनेटमा लिएको अग्रता जोगाउँदै जित निकाल्यो। लिभरपुलका लागि हार्भे इलियोटले निर्णायक गोल गरे। यी दुई बीच गत जनवरीमा भएको खेल २–२ गोलको बराबरीमा रोकिएको थियो।





























प्रतिक्रिया